सेयर बजारमा लगातार वृद्धि, कारोबार अझ बढ्यो

काठमाडौं । सेयर बजारमा बढोत्तरीको क्रमले बुधबार पनि निरन्तरता भएको छ । सेयर सूचकमा ६.३७ अंकले बढ्दै २१२१.६२ विन्दुमा रहँदा कारोबार रकमले अघिल्लो दिनलाई उछिनेको छ । १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँमा किनबेच भएको छ । यसअघि मंगलबार सूचक ३३.१५ अंकले बढ्दै २११५.२४ विन्दुमा…