सीपमूलक तालिम लिएका व्यक्तिहरुले नै आधुनिक कोरिया बनाएका हुन: राजदूत

काठमाडौँ । कोरिया गणतन्त्रका राजदूत पार्क ताइ योङ्ले व्यवसायिक सीपमूलक तालिम लिएका व्यक्तिहरुबाट दक्षिण कोरियाको आधुनिक विकास भएको बताएका छन् । कोरियाको विकास इतिहासको स्मृति गर्दै, नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क, ताइ योङ्ले, कोरियाका विद्यार्थी माध्यमिक तह पूरा गरेपछि करिब ९० प्रतिशत व्यावसायिक सीपमूलक तालिममा जाने बताए । टुँडिखेलमा आयोजना भइरहेको सीप मेला २०८१…