नेपालको आईसिटी क्षेत्र अमेरिकन ठूला कम्पनीको चासोमा छ : अतुल केशव

काठमाडौं । अमेरिकाले नेपालमा ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार र वित्तीय सेवामा आश्चर्यजनक अवसर रहेको भन्दै आईसिटी सेक्टरमा निकै चासो दिएर ठूला अमेरिकन डिजिटल कम्पनीहरुले नेपाललाई हेरेको स्पष्ट परेको छ । सरकारले डिजिटल अर्थतन्त्रलाई नियन्त्रित गर्ने नियमहरू प्रतिस्पर्धात्मक छन् भनी सुनिश्चित गरे नेपालले अमेरिकन कम्पनीहरुबाट पूर्ण फाइदा लिन सक्ने लगानी सम्मेलनमा आएका अधिकारीहरुले बताएका छन् ।…