दूधको ५ महिनादेखि रोकिएको ६ अर्ब भुक्तानी दिन माग

काठमाडौं । पशुपालक किसानले ५ महिनादेखि भुक्तानी नपाउँदा निराशा बढेको केन्द्रीय दुग्ध सहकारी ंसंस्थाले जनाएको छ । ंसंस्थाद्वारा मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महँगी बढेका बेला किसानको भुक्तानी पनि नियमित नहुनुले ठूलो मर्का परेको वक्ताहरुले बताए । ंसंस्था अध्यक्ष अम्बरबहादुर कुँवरले किसानले पाउनुपर्ने रकम ६ अर्ब पुगिसकेको बताए । उनले भने ‘राज्यले कृषिलाई सम्मानित पेसाका…