सरकारले जलवायु अनुकूल हुने योजनामात्र स्वीकार्छः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपाल सरकारले जलवायु अनुकूल हुने योजनाहरु मात्र स्वीकार गर्ने बताएका छन् । राष्ट्रिय जलवायु सम्मेलनमा उनले नेपाल जलवायु परिवर्तनको कारण नभएर पनि धेरै चुनौतीको सामना गर्नुपरेको भन्दै यो विषयलाइै उठाउनु पर्ने बताए । उनले भने, ‘अबका विकासका कामहरुमा जलवायु अनुकूल हुने त्यस्तो योजनाहरु ल्याउने हो भने मात्रै त्यसलाई सरकारले स्वीकार…