अर्थतन्त्रको समस्या समाधानका लागि ‘बोल्ड’ डिसिजन आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, नीति कार्यक्रम, बजेट निमार्ण र अर्थतन्त्रमा परेको समस्या सामना गर्न ‘बोल्ड डिसिजन’ आवश्यक रहेको बताएका छन् । राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य कार्यक्रममा उनले टालटुले तरिकाले अहिलेका समस्याको समाधान दिगो रुपमा गर्न सम्भव नभएको भन्दै यसको सन्दर्भमा एउटा मेजर अपरेसनतिर जाने सोच बनाएको बताए । उनले…