नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने “चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम काठमाण्डौ स्थित होटल ह्यात रिजेन्सीमा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा आ.व. २०७९/२०८० मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४५० जना भन्दा बढि अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण…