काठमाडौं, १४ असोज । नेपाल आयल निगम, पेट्रोलियम पदार्थमा मुल्य बढाउने निर्णयबाट पछि हटेको छ ।प्रधानमन्त्रीको निर्देशन पछि निगमले बढाएको मूल्य भरे मध्यराति १२ बजेदेखि लागु हुने गरी फिर्ता लिएको हो । गएराति १२ बजेदेखि पेट्रोलियम पदार्थको मुल्य बढाएको निगमले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनबमोजिम मूल्यवृद्धि फिर्ता लिएको हो । निगमलेप्रधानमन्त्रीको निर्देशनपछि आइतबार राति १२ बजेदेखि…