डिशहोम फाइवरनेटको सेवा कञ्चनपुर जिल्लाको दोधारा चादँनीमा

कञ्चनपुर जिल्लाको दोधारा चादँनीमा दोधारा चाँदनीमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । यससँग कञ्चनपुर जिल्लाको दोधारा चाँदनीका ग्राहकहरुले अव डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउनेछन् । आक्रमक रुपामा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगाएत आसपासका जिल्ला र अन्य मोफसलका जिल्लाहरुमा विस्तार गरिरहेको छ । नेपालको सबैभन्दा छिटो,…