काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।जसअनुसार नेपाली गोलभँेडा सानो प्रतिकेजी ४० रुपैयाँ, भारतीय ठूलो गोलभँेडा पनि ४०,काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४८, भारतीय सुकेको प्याज,७० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ । बजारमा…