नेपालमा वनले ओगटेको क्षेत्रफल झण्डै ४५ प्रतिशत पुग्यो : अर्थमन्त्री महत

काठमाडौं, ७ भदौ । अर्थ मन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) ७ औं विश्व सम्मेलनको बिभिन्न कार्यक्रममा सहभागी भएका छन् । क्यानाडाको भ्यान्कुभरमा आयोजित सम्मेलनमा महतले विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग द्विपक्षीय बिषयमा छलफल गरेका छन् ।त्यसैगरी मन्त्री महतले विश्व वन्यजन्तु कोषका प्रमुख संरक्षण अधिकृत निक शेखरन, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम…