उकालो लाग्यो सुनको भाउ, आज हालसम्मकै उच्च मूल्य

काठमाडौं । हप्ताको पहिलो दिन आज सुनको भाउ ८ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ । आज सुन तोलाको एक लाख २० हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रवार प्रतितोला एक लाख १९ हजारमा कारोबार भएको सुनको भाउ आइतबार तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…