काठमाडौ ।कुमारी बैंक लिमिटेडले जुम्लाको चन्दननाथ नगरपालिकामा जुम्ला शाखा सञ्चालनमा ल्याएकोे छ । उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको बैंकले जनाएको छ । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु¥याउने योजना बनाएको छ । विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा…