काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गरेको छ । समितिद्वारा निर्धारित बजार मूल्य अनुसार आज ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ ,सानो गोलभेडा लोकल २५ रुपैयाँ, रातो आलु ५५ रुपैयाँ,सेतो आलु ३६ रुपैयाँ,प्याज सुकेको भारतीय ९० रुपैयाँ रहेको छ । आज सेतो आदलु प्रतिकेजी…