प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा भुकम्प पिडितलाइ १० लाख प्रदान

काठमांडौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले भुकम्प पिडितलाइ १० लाख प्रदान गरेको छ । इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा रु. १० लाख प्रदान गरेको हो । भुकम्पबाट ठुलो जनधनको क्षति भएकोले खोजि, उद्धार, राहत लगायत पुनर्स्थापना कार्यका लागि नेपाल सरकार, मन्त्रीपरिषदको कार्यालयको आह्वान बमोजिम उक्त सहयोग गरेको कम्पनिले जनाएको छ…