आज घट्यो युरो र पाउण्डको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्डको मूल्य एक रुपैयाँले घटेको हो । आज पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३१ पैसा र बिक्री दर १६२ रुपैयाँ ०४पैसा रहेको छ । बुधबार पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०५ पैसा र बिक्री दर…