सेयर बेचेर जहाज खरिद गर्न वायु सेवा निगमलाई समितिको सुझाव

काठमाडौं । निगम सुधारका लागि बनेको दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको समितिले नेपाल वायुसेवा निगमलाई सोल्टी होटलको साढे ४ अर्बको सेयर बिक्री गरी नयाँ जहाज खरिद गर्न सुझाव दिइएको छ। सुझाव समितिले आज प्रतिवेदन बुझाउँदै होटलको १ करोड ३ लाख कित्ता सेयर बिक्री गरेर जहाज किन्न सुझाव दिएको हो। ‘निगम नेपाल सरकारको पूर्ण स्वामित्व भएको सार्वजनिक संस्था…