घट्यो गोलभेँडाको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबार गोलभेँडाको मूल्य घटेको छ । आज कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितीले सार्वजनिक गरेको सूचीअनुसार २० रुपैंयाले गोलभेँडाको मुल्य घटेको हो । तीन दिन अघि १३० रूपैयाँ भाउ रहेको नेपाली गोलभेँडाको हिजो १२० रूपैयाँमा कारोबार भएको थियो ।सार्वजनिक सूचीअनुसार नेपाली गोलभेँडा आज प्रतिकेजी मूल्य १००, भारतीय…