तरकारी र फलफूलको मूल्यमा सामान्य घट्बढ

काठमाडौं , १ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रवारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, बजारमा आज नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १३० रुपैयाँ तोकिएको छ । लोकल सानो गोलभेँडा ७५ रुपैयाँ प्रतिकेजी रहेको छ । रातो आलुको मूल्य स्थिर ५० रुपैयाँ र भारतीय सुकेको…