काठमाडौं , ३१ साउन । हरियो तरकारीको मूल्यमा आज घटबढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि सार्वजनिक गरेको मूल्य सूचीमा च्याउ,करेला,लौका,भटमासकोशा, सानो गोडभेँडा लगायतका हरियो तरकारीमा हिजोको तुलनामा मूल्य बढेको छ । सार्वजनिक मूल्य अनुसार हरियो तरकारीमा सोमबार १० देखि ५० रुपैयाँसम्म घटबढ भएको छ । आज डल्ले च्याउको…