राम्रो कार्य भइरहेको बेला देशमा नकारात्मक कुरा हावी भयो : अर्थमन्त्री महत

काठमाडौं , ३० साउन । अर्थमन्त्री प्रकाश शरण महतले देशमा राम्रो काम भईरहेको बेलामा नकारात्मक कुरा हावी भएको गुनासो गरेका छन् । मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले राज्यले गरेको कार्यहरुमा सबै सकारात्मक बनेर लाग्नुपर्ने बताए ।उनले भने ‘ यो देशमा यसै पनि नकारात्मक कुराहरु लोकप्रिय हुन्छ । गम्भीर…