काठमाडौं, १० वैशाख । मोदी इनर्जीले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आईपिओ निष्कासन गर्ने भएको छ । यस आईपिओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयसम्ममा सबै सेयर बिक्री नभएमा भने जेठ २ गतेसम्म खुला रहनेछ कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।कम्पनीले प्रतिकित्ता…