मंगलबार सेयर बजार ३ अंकले घट्यो

काठमाडौं, ५ वैशाख । साताको तेश्रो कारोबार दिन मंगलबार पनि सेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक ३ अंकले ओरालो लागेको हो । योसँगै सुूचक १९०४ को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचकमा भने झिनो सुधार देखिएको छ । उक्त सूचकमा ०.१७ अङ्कले बढेर ३६३ विन्दुमा…