मंगलबार नेप्सेमा सामान्य अङ्कको सुधार,एक अर्ब १३ करोड बढिको कारोबार

काठमाडौँ, ३० फागुन । यो साता कारोबारको पहिलो दुई दिन लगातार उच्च अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक एक दशमलव ८५ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव ०६ अङ्कमा कायम भएको छ । आज दुई सय ५५ वटा कम्पनीको ३३ लाख…