एकैदिन तोलामा ५६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौंं । आइतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुन तोलामा ५६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा कारोबार गर्न सकिनेछ । यस्तै, चाँदीको भाउ तोलामा ३७५ रुपैयाँले घटेको छ ।शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदी…