मंगलबार सेयर बजार ८.१५ अंकले बढ्यो, कारोबार भने घट्यो

काठमाडौं, १० माघ । सेयर बजारमा मंगलबार कारोबार रकम घटेको छ । कारोबार रकम घटे पनि परिसूचक भने ८।१५ अंकले बढेर २१७३।२५ विन्दु आएर रोकिएको छ । कुल १०९ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १० को स्थिर रहृयो । सोमबार भने ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको थियो । २४८ कम्पनीको कारोबारमा…