काठमाडौं, ८ पुस । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैंठकले आर्थिक वर्ष २०७८र०७९को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागी १२।५० लाभांश वितरण गर्ने भएको छ । समितिको बैंठकले ५ प्रतिशत बोनस सेयर र ७।५ प्रतिशत नगद लाभांश कर सहित लगानीकर्ताहरुलाइ उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव…