काठमाडौं, ३ पुस । आइतबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको नयाँ मूल्य निर्धारण गरेको छ । समितिले निर्धारण गरेको विवरणअनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ रहेको छ । यस्तै,अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेंडा ४५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ६५ रुपैयाँ,…