इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन खुला

इस्टर्न हाइड्रोपावर कम्पनीले शुक्रबार असोज २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्तासमेत थप गरी कुल ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गर्न लागेको हो । यसमध्ये ३३ हजार ५१५ कित्ता सामुहिक…