मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले बुढिगण्डकी जलविद्युत आयोजनामा कमिसन खायो : पूर्वप्रधानमन्त्री डा. भट्टराई

२९ असोज्, काठ्मान्डौ- पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकारले कमिसन खाएर बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा  कालोसूचीमा परेको चीनको गेजुवालाई दिइएको बताएका छन्  । गोरखा सदरमुकाममा आज आयोजित कार्यक्रममा उनले ओली सरकारले एक वर्षमा केही काम गर्न नसकेको भन्दै जनताले चाँडै विकल्प खोज्ने समेत बताए । यद्यपी कस्तो विकल्प हो यसबारे केही नखुलाएका संयोजक…