सुनको मूल्य बढ्यो,तोलामा कति पुग्यो ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो कारोबार दिन आज सुनको मूल्य ९ सय रुपैयाँले बढेर एक तोला सुनको भाउ ३ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार ९ हजार ५०० रुपैयाँले बढेको सुन सोमबार ४ हजार १००…