नेप्सेमा उच्च अंकको वृद्धि, २३ अर्ब बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा साताको पहिलो कारोबार दिन आइतबार उछाल देखिएको छ । पछिल्ला केही दिनदेखि लगातार बढिरहेको नेप्से परिसूचकले आज पनि सोही लयलाई पछ्याउँदै करिब ७ महिनायताकै उच्च विन्दु चुमेको हो । आइतबार नेप्से परिसूचक ५४.५१ अंकले वृद्धि भई २९३१.५५ को विन्दुमा पुगेर रोकिएको छ । यसअघि गत साउन १४ गते नेप्से २९५४.१४ को…