सौर्य ऊर्जा उत्पादकलाई पीपीए गर्न प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत आयोजनालाई विद्युत खरिद सम्झौताका लागि लागि सम्पर्क गर्न आउन आग्रह गरेको छ। प्राधिकरणले स्थानीय तहको कम्तीमा ५१ प्रतिशत साझेदारीमा निर्माण हुने एक मेगावाटसम्म जडित क्षमता भएका सौर्य विद्युत आयोजनाको विद्युत खरिद सम्झौता गर्न लागेको छ। प्राधिकरणको २०८२ कात्तिक १९ को बैठकबाट सौर्य विद्युत…