गुराँस लाइफ इन्स्योरेन्स क.लि.ले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले रौतहट,देवाही गोनाही नगरपालिका वडा नं. १ बस्ने, शेष अनसारुल हकको मृत्यु दावी वापतको रकम उनको इच्छाइएको व्यक्ति निजको श्रीमती समसा खातुन लाई मृत्यु दावी वापतको तेह्र लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । तेस्तै…