हात्तिगौडा, बुढानिलकण्ठमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुमको उद्घटान

नेपालभर डिटिएच र ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले हात्तिगौडा, बुढानिलकण्ठमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ ।फागुन २२ गते देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सि एम टे्रडिङ्ग अन्र्तरगत रहेको लक्की ग्यालरीले संचालन गर्नेछ । सोरुम उद्घटानमा डिशहोमका तर्फवाट क्षेत्रीय बिक्रि प्रबन्दक उज्वल न्यौपाने, सेल्स अफिसर मदन…