भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति : निजी क्षेत्र अघि–अघि सरकार पछि–पछि

केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो । रु ८० बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो । दिनभरि त्यसैका लागि बिताउनुपर्दा अरु महत्वपूर्ण काम छुट्थे । तर, आज त्यो अवस्था छैन । विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व विकास तथा…