कामना सेवा विकास बैंकद्वारा ‘कामना सेवा कस्स्टमर डे’ सम्पन्न

कामना सेवा बिकास बैंकले ग्राहकहरुको सन्तुष्टिलाई प्राथमिकता दिदैँ बैंकले प्रदान गर्ने सेवा र सुविधालाई थप सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्न फेब्रुअरि ९ ,२०१९ देखि ’KSBBL CARE’ सञ्चालनमा ल्याएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम ‘कामना सेवा कस्स्टमर डे’ कार्यक्रम मार्फत देशव्यापी रुपमा आफ्ना ग्राहकहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गरी उक्त कार्यक्रम…