कामना सेवा विकास बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज बीच भुक्तानी सेवाको क्षेत्रमा सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । साझेदारी पत्रमा सोमबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्त रुपमा हस्ताक्षर गरे । सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज…