जापानमा सन् २०११ मा फुकिशिमा आणविक भट्टी पग्लिएपछि निस्किएको विकिरणका कारण आफूहरुलाई थाइराइड क्यान्सर भएको भन्दै ६ जना युवाले सो भट्टीविरुद्ध मुद्दा दायर गरेका छन् । उनीहरुले भट्टी संचालक टोकियो इलेक्ट्रिक पावर कम्प्नी (टीइपीसीओ) माथि कारबाही गर्नसमेत माग गरेका छन् । बिहीबार युवाहरुका तर्फका वकिलहरु टोकियो जिल्ला अदालतमा पुगेका थिए । भट्टीविरुद्ध मुद्दा दायर गर्ने…