मंगलबार एकैदिन १२००८ जनामा कोरोना पुष्टि,८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशमा १२००८ जनामा कोरोना पुष्टि भएको छ। २५ हजार ९०९ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार सोही अवधिमा ३०४० जना निको भएका छन् । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ । पछिल्लो २४ घण्टामै ८ जनाको…