एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा २ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५७ प्रतिशतको वृद्धि हासिल गर्दै २ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको हो । निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी कुल…