नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना प्रभाव र धान उत्पानमा आएको कमीले यो वर्ष तोकिएको आर्थिक बृद्धिदर सात प्रतिशन पुर्याउन चुनौती थपिएको बताएका छन् । लेखा समितिमा वर्तमान आर्थिक अवस्थावारे आज धारणा राख्दै अधिकारीले चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर र मुल्यबृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती रहेको बताएका हुन् । गभर्नर अधिकारीले आन्तरिक र वाह्य…