सुनकाे मुल्य कति छअाज ? हेर्नुस ताजा बिवरण

काठमाडौं / नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज सुन प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।   त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत नै छ । आज चाँदीको मूल्य प्रतितोला सात सय ४० रुपैयाँ छ । शुक्रबार पनि चाँदी…