हिमालयन बैंकले गर्‍यो विद्यार्थीहरुलाई सहयोग

हिमालयन बैंक लि., कावासोती शाखाद्वारा स्थानीय श्री शिव नमुना मा.बि. मा अध्ययनरत निम्न आय भएका तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग स्वरुप मासिक छात्रवृत्ति तथा स्टेशनरी प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको ४८औं वार्षिकोत्सवको अवसर पारेर उक्त सहायता प्रदान गरको हो । बैंकले उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २४…