आज पनि घट्यो सुनको मुल्य, तोलामा कति ?

बिहिबार नेपाली बजारमा सुनको घटेको छ । साताको तेस्रो बुधबार ओरालो लागेको सुनको मुल्य आज पनि ओरालो लागेको हो । मंगलबार तोलामा तोलामा ३ सय घटेको छ भने आज भने तोलामा २ सय घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा छापावाला सुनको मुल्य प्रति तोला ९१ हजार ३ सयमा कारोबार भइरहेपनि…