बिहिबार घट्यो सुनको मुल्य, तोलामा कति ?

नेपाली बजारमा आज सुनको मुल्य ओरालो लागेको छ । बिहीबार तोलामा ४०० रुपैयाँ सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार ४०० रुपैयाँले घट्दै ९० हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै यता तेजाबी सुनको मूल्य पनि बिहीबार प्रतितोला ४०० रुपैयाँले नै…