आज सुनको मुल्य कति ?

नेपाली बजारमा सातो दोस्रो दिन सोमबार सुनको मुल्य एक सय रुपैयाँले बढेको छ । आइतबार ९२ हजारमा कारोबार भएको सुनको मुल्य आज भने एक सय बढेर ९२ हजार १ सयमा कोरोनबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय ७० रुपैयाँ छ…