साताको दोस्रो दिन घट्यो सुनचाँदीको मुल्य, तोलामा कति ?

नेपाली बजारमा साताको दोस्रो दिन सुन चाँदीको मुल्य सामान्य रुपमा घटेको छ । सोमबार सुनको मुल्य तोलामा रु एक सयले घटेको हो । आइबार प्रतितोला रु ९२ हजार ४ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज घटेर प्रतितोला रु ९२ हजार ३ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको…