काठमाडौ फागुन, १२– साताको सुरुवाती कारोबार दिन आईतबार नेप्सेमा भिषण पहिरो गएको छ । नेप्से आज १० दशमलव ७५ अंकले घटेर ११ सय दुई दशमलव ३२ अंकमा पुग्दा सेन्सिटिभ दुई दशमलव ४२ अंंकले घटेर दुई सय ३४ दशमलव १८ अंकमा झरेको छ । आज एक सय ६६ कम्पनीहरुको छ हजार तीन सय ५६ वटा कारोबारमा…