आज पनि नेप्से राताम्यै

काठमाडौं फागुन, १– नेप्सेमा आज बुुधबार पनि पहिरो गएको छ । नेप्से आज सात दशमलव ११ अंकले घटेर ११ सय २१ दशमलव आठ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ एक दशमलव ७६ अंकले घटेर दुुई सय ३८ दशमलव ४४ अंकमा पुुगेको छ । आज एक सय ७४ कम्पनीहरुको चार हजार नौ सय २८ वटा कारोबारमा…